भोट माग्न पुगेका उम्मेद्वारलाई मतदाताले -याख-याख्ती पारेपछि...(भिडियो सहित)
###
|
काठमाडौं, कार्तिक १७ । संविधानसभाको निर्वाचनका लागि मत माग्न उम्मेदवारहरु घरदैलोमा पुग्दा मतदाताहरुले फूलको माला, खादा र टीकाले स्वागत मात्र गरिरहेका छैनन्, विगतको भूमिकालाई लिएर -याख-याख्तीसमेत पार्ने गरेका छन् । कात्तिकको दोस्रो साता चितवनको क्षेत्र नं ४ अन्तर्गतको चन्द्रनगरमा रहेको सुकुम्बासी बस्तीमा एकिकृत माओवादी उम्मेदवार चित्रबहादुर श्रेष्ठ मत माग्न व्यस्त थिए । मतदाता उनलाई विगतको भूमिकालाई लिएर निकै ¥याख¥याख्ती पारिरहेका थिए भने उनी पनि मतदातालाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेका थिए ।
####
.jpg)




0 comments
Write Down Your Comment