१५ नेतामध्ये कसलाई बनाउने प्रधानमन्त्री ?
###
|
संविधानसभाको दोस्रो चुनावपछि भावी प्रधानमन्त्री को बन्ला भन्ने चर्चा शुरु भएको छ । नेपाली कांग्रेस संविधानसभामा ठूलो दल बन्ने देखिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने धेरैको अनुमान छ ।
१ शुसील कोइराला २. शेरबहादुर देउवा ३. झलनाथ खनाल ४. माधवकुमार नेपाल ५. प्रचण्ड ६. डा. बाबुराम भट्टराई ७. सूर्यबहादुर थापा ८. केपी शर्मा ओली ९. रामचन्द्र पौडेल १०. कमल थापा ११. विजयकुमार गच्छदार १२. अशोक राई १३ चित्रबहादुर केसी १४. गोकर्ण बिष्ट १५. गगन थापा
####
.jpg)





0 comments
Write Down Your Comment