एमाओवादीलाई जनताले सम्मानजनक स्थान दिएका छन् : ओली
###
|
विराटनगर, मंसिर ११ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अबको संविधानसभाले संविधान जारी गरी छाड्ने बताएका छन् । आज विराटनगर विमास्थलमा सञ्चारकर्मीसँंग कुरा गर्दै ओलीले सबै दलको सहमतिमा एकवर्ष भित्रै नयाँ संविधान जारी गरिने बताए ।
एकीकृत माओवदीलाई पनि जनताले सम्मानजनक स्थान दिएको भन्दै उनले परिणामलाई स्वभाविक रुपमा लिएर उनीहरु पनि संविधान लेखनमा सहभागी हुनुपर्नेमा जोड दिए ।
####
.jpg)




0 comments
Write Down Your Comment