रमेश खरेल काठमाडौं प्रहरी प्रमुख
###

काठमाडौं, माघ १४ - एसएसपी रमेश खरेल महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखमा सरुवा भएका छन् ।
अञ्चल प्रहरी कार्यालय वाग्मतीमा रहेका खरेको ठाउँमा काठमाडौं प्रहरी प्रमुख सुवोध घिमिरेलाई पठाइएको छ ।
यसैगरी ललितपुर प्रहरी प्रमुखमा पुष्प रञ्जीतलाई पठाइएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । भट्टराई एक साताअघिको ललितपुर गोलीकाण्डपछि प्रधान कार्यालय तानिएका थिए ।
####

0 comments

Write Down Your Comment