बलात्कारमा परेकी १३ वर्षिया बालिका गर्भवती
###
|
नेपालगन्ज, माघ १४ – बाँकेको कोहलपुरकी १३ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर ५ का १७ बर्षिय मनु काँदु पक्राउ परेका छन् ।
उजुरीपछि काँदुलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीमाथि पटक पटक जबरजस्ती करणी भएको र त्यसबाट उनी गर्भवती समेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाताले काका पर्ने भारतीय नागरिक काँदुले बालिकालाई फकाएर पटक पटक करणी गरेको बालिकाका परिवारले बताएका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment