बच्चाका यी लोभलाग्दा तस्वीर, जो आफ्नै आमाबाबुले खिचे
###
|
सन्तान पाउनु दम्पत्तिका लागि जीवनको सवैभन्दा ठूलो खुसी हो । यो खुसीलाई जीवनभर सम्झनायोग्य बनाउन र आफ्ना साना नानीहरुसँग खेल्दाका क्षणलाई संगालीराख्न अधिकांश आमाबाबुले तस्विर खिच्छन र आफ्नो सामाजिक संजालमा अपलोड गर्छन् । तर, तपाईले ढंग पुर्याएर आफ्ना साना नानीहरुको तस्वीर खिच्नुभयो भने त्यो संसारकै उत्कृष्ट तस्वीरमा दरिन पनि सक्छ । आज हामी तपाईंलाई केही यस्ता तस्वीरहरु देखाउँदै छौं जसले तपाईलाई सुखानुभूति गराउने छ । यहाँ प्रस्तुत गरिएका केही तस्वीर उनीहरुका आमाबाबुले खिचेका छन् । कतिपय यस्ता आमाबाबु ब्यबसायिक फोटोग्राफर र इलुष्टेटर पनि छन जसले आफ्ना सन्तानको सीर्जनशील र लोभलाग्दो तस्वीर कैद गरेका छन् । एलेना सुभिलोभा एलेना साँच्चै कुशल फोटोग्राफर हुन भन्दा फरक पर्दैन् । उनले जस्ता तस्वीर खिचेकी छिन त्यसका लागि निकै कुशलता चाहिन्छ । उनले आफ्ना बच्चा र घरपालुवा जनावर खेलेका तस्वीर खिचेकी छिन जुन हेर्दा निकै जादुमय लाग्छन् । सोमलिन एक कुशल फोटोग्राफर र फोटो म्यानुपुलेटर हुन् । उनले साना नानीहरुलाई यस्तो अजिव पोजिसनमा राखिदिन्छन कि त्यहाँ तर्क बेकामी हुन्छ । अन्य बाबुहरुजस्तै बिल पनि आफ्ना साना नानीहरुसँग खेल्न र तस्वीर खिच्न रमाउँछन् । उनले आफ्नी छोरीसँग खिचेका केही यस्ता तस्वीरहरु छन जसले पुराना दिनका पेन्टिङको याद दिलाउँछ














####
.jpg)






0 comments
Write Down Your Comment