महायज्ञस्थलबाटै बालकले लुटे पाँच लाख
###
|
१५ चैत, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका-७ मा जारी महायज्ञमा शुक्रबार साँझ लुटपाट भएको छ । इनरुवा नपा-३ की मिरा पोख्रेलले स्वेच्छिक दानस्वरुप ५ लाख रुपैयाँ महायज्ञको ब्यासतर्फ लिएर जाँदैगर्दा करिब पाँच जना बालकको समूहले लुटेर भागेका थिए् ।
घटनाको केहीबेरपछि प्रहरीले २ बालकलाई पक्राउ गरेको थियो । घटनामा संलग्नहरुमध्ये केही फरार भएका छन् । उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment