सप्तरीमा भीषण आगलागी, २५ घर जलेर नष्ट
###
|
सप्तरी, चैत्र १७ । सप्तरीको तिलाछि गाउँ विकास समिति वडा नम्बर ४ र ७ मा भीषण आगलागी भएको छ । आज बिहानदेखि लागेको आगोले २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रण बाहिर छ ।
सेना, प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाको एउटा बारुण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास भइरहेकोे प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
####
.jpg)




0 comments
Write Down Your Comment