'भ्रष्टाचारी' छुट्दा बाटैभरी नाचगान र विजय उत्सव ! (भिडियोसहित)
###

काठमाडौं, आश्विन २३ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का जेलमुक्त भएका छन् । भ्रष्टाचार मुद्दामा डेढ वर्ष कैद सजाय भोगेर खड्का आज रिहा भएका हुन् ।

 पूर्व मन्त्री खड्का आज डिल्लीबजार कारागारबाट रिहा भएपछि स्वागतका लागि भेला भएका हजारौ समर्थकबीच उनले आफ्नो पूरै ध्यान आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनमा केन्द्रित हुने बताए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
####

0 comments

Write Down Your Comment