Chlid Singer: Prem Pariyar
Coreography By: Kabiraj Gahatraj
Music Video Directed By: Basanta Sapkota
Lyrics: Krishnahari Baral
Direction of Photography: Pursottam pradhan
Director Of Movie: Bikash Acharya

काठमाडौ, पुस २८ – शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘६ एकान ६’ ले दुई दिनमा ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । देशभर रिलिज गरिएको यो चलचित्रले ७० हलमा शुक्रबार र शनिबार हाउसफुलको ब्यापार गर्यो ।
यसअघि पाँचवटा फ्लप फिल्म बनाएका निमाता निर्मल शर्मा यो चलचित्रबाट भने सन्तुष्ट देखिएका छन् । ‘आइतबार सिंगल स्टेशनमा ५० प्रतिशत बढी अकुपेन्सी छ भने मल्टिप्लेक्सहरुमा ८० प्रतिशत अकुपेन्सी देखिएको छ’ चलचित्रका निर्माता निर्मल शर्मा भन्छन् ।
कमेडी थिममा निर्माण भएको चलचित्र ‘६ एकान ६’ मा सानो पर्दाका चर्चित अनुहारहरुले अभिनय गरेका छन् । चलचित्रको चर्चाले विदेशमा पनि माग बढेकोे निमात्री समेत रहेकी अभिनेत्री दिपाश्री निरौलाले बताइन् । ‘जापान, कोरिया, कतार र युरोपबाट चलचित्रको प्रर्दशनको लागि कुराहरु आइरहेको छ’ उनले भनिन् ‘अहिलेसम्मको ब्यापारमा हामी सबैभन्दा अघि छौ, आइतबारको ब्यापार जोड्ने हो भने लगभग हामी एक करोडको नजिक पुग्छौं ।’
चलचित्रको कन्टेन्ट र प्रेजेन्टेसन राम्रो भएकाले नै चलचित्रलाई सबैले रुचाएको निर्देशक दिनेश डिसी बताउँछन् । चलचित्रलाई लिएर दर्शकको प्रतिक्रियाबाट सबैभन्दा मक्ख देखिएका छन दिपकराज गिरी । ‘नेपालमा कमेडी चलचित्र चल्दैन भन्नेहरुलाई चलचित्र ‘६ एकान ६’ ले गतिलो जवाफ दिएको छ’ चलचित्रका निर्माता समेत रहेका नायक दीपकले भने “चलचित्रको बम्पर ओपनिङबाट असाध्यै खुशी छु, जतिले चलचित्र हेर्नुभो सबैले तारिफ गर्नुभएको छ ।’
शुक्रबार नै रिलिज भएको चलचित्र ‘वितेका पल’ले पनि राम्रो ब्यापार गरिरहेको निर्माता राजेश घतानी बताउँछन् । देशभरिका ३५ वटा हलबाट प्रर्दशनमा आएको चलचित्र ‘बितेका पल’को ओपनिङ बम्पर नभएपनि क्रमश ब्यापार राम्रो भइरहेको उनी सुनाउँछन् ।
चलचित्रले शनिबार धरानको गणेश टाकिज, बालाजुको अष्टनारायण हल र चाबहिलको गोपीकृष्णमा हाउसफुलको ब्यापार गरेको छ । ‘हाम्रो चलचित्रको लागि धेरै जना डिष्ट्रिब्युटर भएकाले हिसाब आउन बाँकी छ, चलचित्रको ब्यापार त राम्रो नै छ तर चलचित्र हेर्ने दर्शक कसैले पनि चलचित्र नराम्रो भन्नु भएको छैन, त्यो भने मेरो लागि ठुलो कुरो हो’ उहाँले भन्नुभयो । निर्माता घतानीका अनुसार ‘नेपाली चलचित्रहरु के हेर्नु र ?’ भन्ने दर्शकका लागि ‘बितेका पल’ राम्रो जवाफ हो ।
शुक्रबार नै रिलिज भएको चलचित्र ‘पराई’ र ‘योद्वा’ले भने सामान्य ब्यापार गरेका छन् ।

कवि निष्प्रभ सजीले देशको सिमाना र देशको सिमाना मिचिदाको बिम्बलाई कवितामा केही बर्ष अघि उतारेका थिए । तर गायक दिपक घिमिरेले सजीसँग कवितालाई गीतमा रुपान्तरण गर्न आग्रह गरे । कविता गीतमा रुपान्तरण गरेर तयार पारियो ‘बारीको कान्लो’ ।
यो गीतमा न्हृयू बर्जचार्य, दिपक घिमिरे, बिष्णु चेम्जोङ, सनुप पौडेल, हेमन्त राना, सन्तोष लामा र विश्व नेपालीले आवाज दिएका छन् । यो गीतको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका हुन् । कवि निष्प्रभ सजीको दोश्रो एल्बम नेपाली गजल संग्रह ‘ईरा’मा यो गीत बोनशको रुपमा समावेश गरिएको छ । यो गीतमा न्हृयू बर्जचार्यले संगीत भरेका छन् ।

.jpg)