एनआरएन अध्यक्षमा घले निर्वाचित
###

पदाधिकारीसहित अन्य पदमा पनि घले प्यानलकै
काठमाडौं, कार्तिक ४ - गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा शेष घले निर्वाचित भएका छन् । काठमाडौंमा भएको महाधिवेशनबाट प्रत्यासी तेन्जी शेर्पालाई हराउँदै भारी मतले हराउँदै घले निर्वाचित भएका हुन् । मतपरिणाम भने सोमबार बिहान सार्वजनिक हुँदैछ ।

पदाधिकारीसहित अन्य पदमा पनि घले प्यानलकै विजयी भएका छन् । उपाध्यक्षमा भवन भट्ट, महासचिवमा कुमार पन्त विजयी भएका छन् । -
####

0 comments

Write Down Your Comment