###
![]() |
,असौज–२४, गुल्मी । विहना भालेले डाको नछाड्दै एक डोको बेलौती (अम्वा ) को भारी बोकेर तम्घासतिर हिडेकी दर्लामचौरकी ८० वािर्षया रुमकला असधकारीलाई ९ वजेतिर तम्घासमा बेच्न आएकी दर्लामचौरकी ८० वाषिया रुमकला अधिकारीलाई दशैंमा नुन भुटुनको जोह कसररी गर्ने हो भन्ने चिन्ता छ ।
उमेर कति भो आमा ? औला भााच्दै ‘चार विसा ’ जवाफ दिने उनिलाई दशैंमा दुईचार सय कमाएर दिने कोहि छैन् । चार वर्ष अघि श्रीमानको मृत्यु भएर एकल बनेकी उनि तिन छोराहरु भारतमा भए पनि दुख नदेख्ने गरेको बताउ छिन् । ‘१० बर्ष भयो छोराहरु दिल्ली तिर ह्डिने थालेको रुककलालाले भनिन्–‘ उनिहरुको ज्यान पाल्दैमा ठिक्क छ , म बुढिको दुख देख्ने कोही छैन् । ’
अघि पछि आए पनि दशैंमा छोराहरु नआएको दश वर्ष भएको कलेश गर्ने उनि छिमेकी भाई भतिजा आउादा दशैमा रित्तो हात फर्काउन नपरोस् भनेर दुई चार सय रुपैयााको जोह गर्न हिडेको बताउछिन् ।
उन कै छिमेकी कुमाल समुदायका महिलाहरुको दशैं पनि रात दिन डोकामा निर्भर छ । त्यस गाविस सहित अमरपुर, ईस्मा रजस्थल, हस्तीचौरका कुमाल समुदायका महिलाहरु अर्घखााची, बाग्लुङ्ग सम्म माटो बेच्न हिडेर दशैको जोह गर्दै छन् । यि ताका त्यस भेगका कुमालहरु अर्घखााचीको मरेङ्ग, भगवती, अर्घातोष , ठुलापोखरा लगायतका स्थानमा हलो जोत्न जान्थे र दशैं खर्च बनाएर फर्किन्थे तर अहिले त्यही काम पनि नपाएर रित्तो हात फर्किएका छन् ।
वुल्मका विरबहादुर कुमाल सहित २० जना त्यस भेगकका कुमालहरु अर्घाखााचीका ति स्थानहरुमा हलो जोत्ने काम खोज्न भौतारिए तर सवका घरमा जोत्ने हाते ट्याक्टर भित्रिए पछि उनिहरुलाई काम दिने कोहि भएनन् । स्थानिय संञ्चारकर्माी दिपेन्द्र श्रेष्ठका अनुसार उनिहरु एक हप्ता सम्म भौतारिदा खाने खर्चा नभएर चाउचाउ खाएर फर्किए । अहिले ति गाविसमा जोत्ने ट्याक्टर भित्रिए पछि उनिहरुले ल्याएका १२ हल गोरु पनि फर्किएको श्रेष्ठले बताए ।
उता वाङ्गलुङ्ग जलजलाबाट डाल बेच्न हिडेका मगर बन्धुहरु पनि तम्घास मै छन् । सम्पन्न परिवारको घर घरमा खसी र बोका तयारी हुादा उनिहरुका लागि चारपााच सयको मासु , नुन तेल चामलको जोह गर्न त्यो मुस्कील नियाल्न सक्ने हो भने दशैं मित्तब्ययी बनाउ सकिन्थ्यो कि ?
####
0 comments
Write Down Your Comment