रौतहटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप
###
![]() |
२ कात्तिक, रौतहट । चुनाव प्रचारका क्रममा रौतहटको विर्तागमहरियामा नेपाली कांग्रस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
शनिबार दिउँसो भएको झडपमा गरि ७ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
####
0 comments
Write Down Your Comment