लुम्बिनीबाट कुन कुन नेताले हारे
###

लुम्बिनी अञ्चलमा संबिधान सभाको दोश्रो चुनावमा आंकलन गरेका नेताले भन्दा फरक नेताले बिजय हासिल गरेका छन ।

समग्र लुम्बिनी अञ्चलमा हर्नेहो भने नेपाली काग्रेसको बहुमत रहेको भने एमाले दोश्रो मधेसबादी दल तेश्रो र एमाओबादी राप्रपा र स्वतन्त्र रहेका छन । नेपालीका काग्रेसले २०४८ को चुनाबको परिणमा आएको बताएको छ । उतीबेला नेपाली काग्रेसले रुपन्देहीमा बहुमत ल्याएको थियो ।

लुम्बिनीवाट यस पटक यि नेताहरु पराजए भएका छन । गुल्मीमा एमालेका पोलिटब्युरो सदस्य प्रदिप ज्ञावली, रुपन्देहीमा एमाओबादीका डा वाबुराम भट्राई,नेपाली काग्रेसका रामकृष्ण ताम्राकार नेकपा एमालेका घनस्यामा भुसाल कपिलबस्तुमा मा नेपाली काग्रेसका दिपकुमार उपाध्या एमाओबादीका चन्द्र खनाल बलदेव अर्घाखाचीमा नेपाली काग्रेकी पुष्पा भुसाल नबलपरासीमा नेपाली काग्रेसका देबेन्द्र कडेल महेन्द्र ध्वज जीसि तराईमधेस लोकतान्त्रिक पाटीका हृदेस त्रिपाठी रहेका छन । राष्ट्रिय  राजनितिमा चर्चा र चासो रहेका यि नेताहरु भने यस पटक पराजय भएका छन ।
####

0 comments

Write Down Your Comment