विश्वमा नेपाली क्रिकेटको चर्चा तर नेपाल भित्र अनेकौं किचलो (भिडियो सहित)
###

काठमाडौं, मंसिर १७ । नेपाललाई पहिलो पटक विश्वकपसम्म पु-याँउदै राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेटको यो पल विश्वभरका नेपालीहरुका लागि गर्बीलो छ । जती सफल नेपाली क्रिकेट खेलाडी र टोली देखिएको छ, त्यती नैं सफल र व्यवसायीक नेपाल क्रिकेट संघ पनि बन्न सक्नुपर्छ । एक रिपोर्ट
####

0 comments

Write Down Your Comment