हर्षिकाको सेक्सी पहिरनमा सबैको आँखा
###
|
नेपाली सिनेमाका नायिकाहरुले बिशेष कार्यक्रममा पहिरनमा ध्यान दिन थालेका छन् भन्ने प्रष्ट थाहा हुन्थ्यो नायिका हर्षिका श्रेष्ठबाट । उत्तम क्रियशनमा लामो समय लगाएर बनाएको उनको पहिरनले सबैको ध्यान तान्यो । मलेसियामा आयोजना भएको छैटौ नेफ्टा अवार्डमा हर्षिकाले मिहिनेतका साथ तयार पारेको पहिरनले सबैलाई आकर्षण गरेको थियो ।
हर्षिकाले पनि आफूलाई सबैले राम्री देखिएको भनेपछि खुशी लागेको बताइन् । पहिरनका बिषयमा नायिका करिश्मा मानन्धरलाई सबैले उत्कृष्ट भन्छन् । तर अब नयाँ नायिकाहरुले पनि पहिरनलाई ध्यान दिन थालेका छन् । नेफ्टा अवार्डको रेड कार्पेटमा हर्षिकाले लगाएको पहिरन तपाइलाई कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला ।
####
.jpg)






0 comments
Write Down Your Comment