पशुपतिनाथले कांग्रेसलाई सद्बुद्धि दिउन् : खनाल, 'सबै कांग्रेसलाई छोडिदिएको' (भिडियोसहित)
###
|
काठमाडौं, माघ २९ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र उसको सत्ता सहयात्री नेकपा एमालेबीच मन्त्रालय बाँडफाँडलाई लिएर उत्पन्न भएको विवाद घट्ने भन्दा झन–झन् बढ्दै गएको छ ।
यसले गर्दा सरकारको विस्तारमा ढिलाइ हुने मात्र नभई सरकारमा एमाले सहभागी हुने नहुने अन्योल समेत बढेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
####
.jpg)





0 comments
Write Down Your Comment