२४ घण्टाभित्र डिन नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन -
###
|
२८ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टाभित्र चिकित्शासास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले डिन नियुक्त गर्न निर्देशन दिएको हो । १४ दिन लामो आमरण अनशन तोडाउने क्रममा भएको सहमति कार्यान्वयन भएको भन्दै प्रा. डा. केसी शनिबारदेखि आमरण अनशानमा छन् । उनको आन्दोलनमा समर्थनमा शिक्षण अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् ।
####
.jpg)





0 comments
Write Down Your Comment