एसएलसी परीक्षाको तयारी पूरा, ३५ बुँदे आचारसंहिता तयार (भिडियोसहित)
###
![]() |
काठमाडौं, चैत्र ४ । फलामे ढोकाको रुपमा परिचित एसएलसी अर्थात् प्रवेशिका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।
चैत्र ६ गतेदेखि सुरु हुने यो वर्षको एसएलसी परीक्षा विगतको भन्दा अझ मर्यादित र सभ्य बनाइने परीक्षा नियन्त्रण कार्यालयको दाबी छ । एक रिपोर्ट
(भिडियो हेर्नुहोस्)
####
0 comments
Write Down Your Comment