छोरालाई बोकेर माछा मार्दै
###

छोरालाई बोकेर माछा मार्दै मोरङ शनिश्चरेका सोमबहादुर मगर । पत्नी बेपत्ता भएपछि छोरोको स्याहार र परिवारको हेरचाह मगरकै काँधमा आएको छ ।
####

0 comments

Write Down Your Comment