एमालेको घोषणापत्रः आर्थिक विकासका महत्वाकांक्षी योजना समावेश (भिडियोसहित)
###
|
काठमाडौं, कार्तिक ५ । नेकपा एमालेले संविधानसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मूख्यालय बल्खुमा आज सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले विगतको नौ महिने सरकारका लोकप्रिय कार्यक्रमहरुको निरन्तरताका साथै आर्थिक विकासका लागि महत्वाकांक्षी योजना समावेश गरेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
####
.jpg)




0 comments
Write Down Your Comment