नारायणकाजीले लाए मोटरसाइकलको ओइरो..(फोटो फिचर
###
|
१३ कार्तिक, मकवानपुर । आशन्न संविधानसभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका एकीकृत नेकपा (माओवादी)का नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले आफ्नो क्षेत्रका घर दैलोमा पुगेर मतदातासँग भोट मागिरहेका छन् । लामो समयदेखी मकवानपुरमा नै रहेका नेता प्रकाशले आफ्नो जित सुनिश्चित गर्नका लागि कुनै कसर बाँकी छाडेका छैनन् । आज उनले मोटरसाइकल र्याली गरी आफ्नो चुनावी प्रचार गरेका थिए । उक्त र्यालीमा करिब १ सयको संख्यामा मोटरसाइकलको प्रयोग गरिएको थियो । हेरौ उक्त मोटरसाइकल र्यालीका केही तस्विरहरू...
####
.jpg)




0 comments
Write Down Your Comment