कतारमा यौनी जस्तो स्टेडियम बनेपछी व्यापक विवाद..(फोटो फिचर)
###

नेपाली कामदारमाथि अमानविय व्यवहार गरेर विवादमा आएको खाडी मुलुक कतार पुनः विवादमा तानिएको छ। यसपटक भने कतारको दोहामा बनेको एक स्टेडियमको डिजाइनका कारण विवादमा तानिएको हो। कतारको दोहामा बन्दै गरेको अल वाकरा नामक स्टेडियमको डिजाइन महिलाको यौनी (vagina)जस्तो देखिएपछि यसको आलोचना गरिएको हो।

अश्लिल भन्दै  कतारमै यसको आोचलना गरिएको छ । यसलाइ संसारकै चर्चित डिजाइनर जाहा हदिदले एईकम कम्पनीसंग मिलेर डिजाइन गरेका हुन्। यो स्टेडियममा ४० हजार मानिस अट्न सक्दछन् । आलोचकहरु निकै आक्रोशित भएका डिजाइनर हदिदले भने आलोचनालाई बकबास भन्दै बचाउ गरेका छन्।

स्टेडियम डिजाउन गर्ने कम्पनी एईकमले भने यसको डिजाइन प्राचिन डुङगा ,जसलाई कतारमा माछा मार्न प्रयोग गरिन्थ्यो, जस्तो बनाउन खोजेको प्रतिक्रिया दिएका छन्। तस्विरमा हेरौ महिलाको यौनी जस्तो भएको भनेर आलोचित स्टेडियमको डिजाइन.






####

,

0 comments

Write Down Your Comment