झिलिमिली काठमाडौं (फोटो फिचर)
###
|
१७ कात्तिक, काठमाडौं । तिहारसागै राजधानी काठमाण्डौं धपक्कै बलेको छ । लोडसेडिङ बढि नसकेको अबस्थामा घरघरमा झिलिमिलि बत्तिले साथ दिएको छ । आइतवार साँझ घरमा लक्ष्मी भित्राउने बेला राजधानीको दृष्य निकै रोमाञ्चक देखिन्थ्यो । प्रस्तुत छ स्वयम्भू, हलचोक, रामकोट लगायतका स्थानबाट खिचिएका केही दृष्यहरु । तस्वीरः

.jpg)





####
.jpg)




0 comments
Write Down Your Comment