संविधान बनाउने सपथ
###

दोस्रो संविधानसभाका सभासद्हरुले मंगलबार संविधानसभा भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको सपथ लिएका छन्। उनीहरुलाई जेष्ठ सभासद् सूर्यबहादुर थापाले सपथ गराएका थिए। सपथ ग्रहण समारोहमा सभासदहरु जातीय पहिचान झल्कने परम्परागत भेषभुषामा उपिस्थित थिए। तस्बिरहरु
####

,

0 comments

Write Down Your Comment