महान्यायाधिबक्तामा बाबुराम कुँवर नियुक्त
###
|
५ फागुन, काठमाडौ । महान्यायाधिबक्तामा बाबुराम कुँवर नियुक्त भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा सोमवार राष्ट्रपति डा. रामवरण यादवले कुँवरलाई सरकारको महान्यायाधिबक्तामा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका उपसचिव दामोदर संजेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा नेपालको अन्तरिम संविधान २०६३ को धारा १३४ को उपधारा १ बमोजिम महान्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ ।
####
.jpg)





0 comments
Write Down Your Comment