कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
###

६ फागुन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षामा ४१ हजार ५ सय १६ अर्थात ७९.१४ प्रतिशत उत्तिर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताए । माघ २५ गते भएको मौका परीक्षामा ५२ हजार ४ सय ६२ परीक्षार्थी सहभागी थिए
####

0 comments

Write Down Your Comment