प्रा. डा. गोविन्द केसीले शनिबार २ बजे आमरण अनशन थाल्ने
###
|
२४ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले भोलि शनिबार दिउँसो २ बजेबाट आमरण अनशन सुरु गर्ने भएका छन् ।
१४ दिन लामो अनशनपछि सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि केसीले अनशन बस्ने निर्णय गरेका हुन् ।
####
.jpg)





0 comments
Write Down Your Comment