केपी शर्मा ओली नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भएका छन्। भर्खरै सम्पन्न मतदानमा उनले ९८ मत पाए। उनका प्रतिद्वन्द्वी पार्टी अध्यक्ष झलनाथ खनालले भने ७५ मत पाएको हाम्रा सहकर्मी मणि दाहालले जनाएका छन्।
0 comments
Write Down Your Comment