मोबाइल महसुलमा आधा छुट
###
|
काठमाडौं, माघ २० - नेपाल टेलिकमको १० औं वार्षिकोत्सवको अवसरमा मोवाइल सेवामा ५० प्रतिशत छुट दिएको छ ।
कम्पनीको जीएमएस, सिडिएमए, पोस्टपेड/प्रिपेड सेवा मार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा माघ २१ देखि २३ गते सम्म विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएको टेलिकम प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
####
.jpg)




0 comments
Write Down Your Comment