फेसबुकमा समस्या
###
|
काठमाडौ, कार्तिक ४ - सामाजिक सञ्जाल साईट फेसबुकमा सोमबार बिहानदेखि समस्या उत्पन्न भएको छ । खराबीका कारण प्रयोगकर्ताले सजिलै स्टाटस लेख्न, लाईक र कमेण्ट गर्न पाएका छैनन् ।
फेसबुकमा स्टाटस अपडेट गर्दा, कमेण्ट वा लाईक गर्दा समस्या उत्पन्न भएकाले पुन प्रयास गर्नुहोस् भन्ने सन्देश प्रयोगकर्ताले पाइरहेका छन् ।
समस्याबारे फेसबुकले कुनै धारणा सार्वजनिक गरेको छैन् ।
####
.jpg)




0 comments
Write Down Your Comment