चुनावी परिणामबारे एमाओवादी, फोरम र संघीय समाजवादीबीच छलफल
###
|
९ मंसिर, काठमाडौं । चुनावी परिणामबारे एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीबीच अहिले छलफल गरिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा जारी बैठकमा तीन वटै दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ । एमाओवादी, फोरम र र संघीय समाजवादीले चुनावमा धाँदली र षड्यन्त्र गरिएको भन्दै संविधानसभामा नजाने चेतावनी दिँदै आएका छन् ।
####
.jpg)




0 comments
Write Down Your Comment