गुल्मीमा यस्तो छ चुनावी प्रतिस्पर्धा (भिडियोसहित)
###

गुल्मी, कार्तिक २२ । देशैभर आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनको माहोल निकै तातेको छ । पश्चिम नेपालको गुल्मीमा पनि यतिबेला चुनावी चहलपहल ह्वात्तै बढेको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)
####

0 comments

Write Down Your Comment