एमाओवादी उम्मेदवारको गाडी जलाइयो
###
|
कञ्चनपुर, कार्तिक ९ । नेकपा–माओवादीका कार्यकर्ताले कञ्चननपुर क्षेत्र नम्बर ४ का एकीकृत माओवादीका उम्मेदवार मोहन गिरीको जिपमा आगजनी गरेका छन् । उम्मेदवार गिरी जिप रोकेर घरदैलो अभियानमा जुटिरहेको बेला माओवादी कार्यकर्ताले जिपमा आगजनी गरेका हुन् ।
भीमदत्त नगरपालिका वडा नम्बर ६ वनगाउँमा गिरीले घरदैलो अभियान चलाइरहेको बेला माओवादी कार्यकर्ताले म१ज ७३ नम्बरको जिपमा आगजनी गरेका हाम्रा संवाददाताले जनाएका छन्
####
.jpg)





0 comments
Write Down Your Comment