नेपाललाई कति प्रदेशमा बाँड्दा ठीक होला ?
###
![]() |
संविधानसभाको चुनाव नजिकिँदै जाँदा विभिन्न दलहरुले आ-आफ्नो घोषणापत्र जारी गरेर भावी संविधानमा लेखिने प्रदेशहरुको संख्या तोक्न थालेका छन् । एकीकृत माओवादीले जातीय पहिचान सहितका ११ प्रदेश, एमालेले बहुपहिचानका ७ प्रदेश र कांग्रेसले ७ देखि १३ प्रदेशसम्म बनाउन सकिने प्रस्ताव अघि सारेका छन् । त्यसैगरी राप्रपाले ७ प्रदेश, मधेसी जनअधिकार फोरमले ८ प्रदेश, संघीय समाजवादीले १४ प्रदेश र तमलोपाले १० प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
तपाईको विचारमा आगामी संविधानसभामा कति प्रदेश बनाउनु उपयुक्त होला ?
१. एकल जातीय पहिचानसहितका १० देखि १४ प्रदेशसम्म बनाउँदा उचित हुन्छ ।
२. बहुजातीय पहिचान, भूगोल, सामथ्र्य र ऐतिहासिक आधारमा ७ देखि बढीमा १० प्रदेशमात्रै बनाउनु राम्रो हुन्छ ।
३. हिमाल पहाड र तराई मिलाएर बनाइएको अहिलेको १४ अञ्चलकै संरचना ठीक छ । संघीयता र प्रदेश आवश्यक छैन ।

####
1 comments
Write Down Your Comment
October 27, 2013 at 1:25 AM
नेपाल ५ बिकाश क्षेत्र ( पूर्वाञ्चल ................र सुदुर पश्चिमाञ्चल ) गरि बिभाजित पहिला नै गरेका छन यि नै क्षेत्रहरूलाइ यसैकेा नामाकरण गरि ५ प्रदेश बनाउनु उपयुक्त होला ।