यस्ता छन् एमाओवादीका समानुपातिक उम्मेदवार (सूचीसहित)
###

काठमाण्डु, ६ कात्तिक– एकीकृत नेकपा माओवादीले पूर्वस्थायी समिति सदस्य दीनानाथ शर्मासहित ३ सय ३५ जना समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएको छ । समानुपातिक सूचीमा पर्ने केन्द्रीय सदस्यहरुमा
हेमन्तप्रकाश ओली,
 सुरेन्द्र कार्की,
रेखा शर्मा, डोरप्रसाद
उपाध्याय, झक्कु सुवेदी,
कालीबहादुर मल्ल,
महेन्द्र पासवान,
कमला रोका,
भक्ति पाण्डे,
दिलीप महर्जन,
डीलाराम आचार्य,
स्वनाम साथी,
शशी श्रेष्ठ,
 जितवीर लामा,
 राजु खड्का,
पदमलाल विक,
 खिमलाल देवकोटा,
 श्रीप्रसाद जबेगु,
जीवन गौतम,
रवीन्द्र पटेल,
प्रल्हादकुमार बुढाथोकी,
बलावती शर्मा,
भाष्कर प्रधानाङग,
 डिल्लीराज खनाल,
नन्दकुमार प्रसाईं,
 बालकृष्ण ढुंगेल,
देवी खड्का,
अञ्जना विसंखे,
टीका बाँस्तोला
लगायत छन् । माओवादीले पूर्वलडाकु कमाण्डरहरु धनबहादुर मास्की, कमला नहर्की, अञ्जानकुमार तिमल्सिना र सुनिता रेग्मीलाई पनि समानुपातिक उम्मेदवार बनाएको छ । माओवादीले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा एक दिनअघि एमालेबाट एकीकृत माओवादी प्रवेश गरेका पूर्वराज्यमन्त्री ल्हारक्याल लामालाई पनि समानुपातिक उम्मेदवार बनाएको छ । एमालेबाट प्रवेश गरेका लक्की शेर्पा, विषमलाल अधिकारी दनुवार, जेवी टुहुरे र मोहम्मद जाकिर हुसेन पनि समानुपातिक उम्मेदवार बनेका छन् । माअोवादीकाे
####

0 comments

Write Down Your Comment